आमूल परिवर्तनका लागि मोर्चा गठन : नेता वैद्य

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यले सम्पूर्ण नेपालीको मुक्तिका लागि आमूल परिवर्तन जरुरी रहेको र त्यसका लागि विचार मिल्ने राजनीतिक समूहसँग मिलेर मोर्चा गठन गरिने बताउनुभएको छ । राष्ट्रियता, जनजीविका र जनताको न्यायिक स्वतन्त्रताको पक्षमा जनमत तयार गर्नका लागि पनि मोर्चा आवश्यक रहेको अध्यक्ष वैद्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उल्लेख … Continue reading आमूल परिवर्तनका लागि मोर्चा गठन : नेता वैद्य